धादिङ । उत्तरी धादिङको रुबीभ्याली ३ खार्सा आधारभूत विद्यालयको ब्यबस्थापन समिति गठन भएको छ । बुधबार एक कार्यक्रम बिच सर्बसहमत रुपमा चेलामा तामाङको अध्यक्षमा ११ जनाको कार्यसमितिको गठन गरिएको छ भने बाकी २ जना सदस्यहरु विद्यार्थी बाट पछी मनोनित गरिने गाउपालिकाको स्रोत ब्यक्ती उत्तम तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।
नबगठित कार्यसमितिको नामावली निम्न लिखित रहेको छ ।
१. चेलामा तामाङ, अध्यक्ष
२. फुलमाया तामाङ, सदस्य
३. मुगबहादुर तामाङ्ग , सदस्य
४. सबिना बि.क. , सदस्य
५. प्रिती तामाङ, वडा प्रतिनिधि सदस्य
६. कान्छीमाया तामाङ , सदस्य
७. टुलु माया तामाङ , सदस्य
८.
९.
१०. अस्लेसा तामाङ, शिक्षक प्रतिनिधि सदस्य
११. अस्मिता तामाङ प्र.अ. सदस्य सचिप
कार्यक्रममा गाउपालिका अध्यक्ष रामसिह तामाङ उपाध्यक्ष फेलामा तामङ त्यस्तै सोहि वडाको अध्यक्ष फेदोर्जे तामाङ, गाउपालिकाको शिक्षा शाखाको प्रा.स. स्रोत व्यक्ति उत्तम तामाङ लगायतको सहभागितामा सम्पन्न भएको थियो ।






