रुबीभ्यालीको बजेट सम्बन्धि छलफल कार्यक्रम असार ७ गते हुने: सहभागी हुन अनुरोध

धादिङ । रुबीभ्याली गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट र नीति तथा कार्यक्रम बारे छलफल तथा परामर्शको लागि आगामी असार ७ गते सहभागी हुन सरोकार निकाय, स्थानीय राजनीतिक दल जनप्रतिनिधि सबैलाई अनुरोध गरिएको छ ।

कार्यक्रम असार ७ गते गाउँपालिकाको कार्यालय रुबीभ्याली ३ सेर्तुङमा हुने सुचनामा उल्लेख गरिएको छ ।