ज्वालामुखी ५ का एक बहादुर तामाङको मृगौला फेल:आर्थिक सहयोगको लागि अपिल

धादिङ । धदिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा न ५ निवासी ३२ बर्षको एक बहादुर तामाङको दुबै मृगौला फेल भइ हाल शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र ,भक्तपुरमा उपचार गराइ रहनु भएका तामाङको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले परिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भै मृगौला प्रत्यारोपण गर्नका लागि आवश्यक अर्थिक सहयोग उपलब्ध गराइ दिनु हुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।

तपाई हाम्रो सानो सहयोगले एक बहादुर तामाङले नयाँ जीवन पाउन सक्नु हुन्छ । यसर्थ : सहयोग गर्न इच्छुक ब्यक्तिले तल उल्लेखित बैंक खाता मार्फत वा मोबाइल नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ ।

बैंक खाता नम्बर : 11222301082758000001
मुक्तिनाथ बैक, धादिङ शाखा

सम्पर्क नम्बर : 9801685755