Alpine Ramble ट्रेकिङका कर्मचारीहरु द्वारा मृगौला पीडित राम तामाङलाई आर्थिक सहयोग प्रदान

धादिङ । रुबीभ्याली ६ खादिङ गाउँमा जन्म भै हाल काठमाडौमा पर्यटन व्यावसाय गर्दै आएका युवा व्यावसायिको Alpine Ramble ट्रेकिङ कम्पनीमा कार्यरत कर्मचारीहरु द्वारा रुबीभ्याली ५ का मृगौला पीडित राम बहादुर तामाङलाई आर्थिक रकम संकलन गरि सहयोग हस्तान्तरण गरिएको छ । सो रकम कम्पनीमा कार्यरत आयुस गुरुङको विशेष पहलमा संकलन तथा हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग गर्नेहरुको नामावली

प्रशान्त गुरुङ रु. २ हजार ५ सय
सुजल गुरुङ रु. २ हजार
दिलमान गुरुङ रु. २ हजार
सौगात गुरुङ रु २ हजार
समीर गुरुङ रु. २ हजार
अमर गुरुङ रु. २ हजार
नर बहादुर गुरुङ रु. २ हजार
आयुस गुरुङ रु २ हजार
हरि बहादुर गुरुङ रु. २ हजार
दिल बहादुर गुरुङ रु. २ हजार
सुवास तामाङ रु १ हजार ५ सय, लापा
अर्जुन गुरुङ रु १ हजार
देब गुरुङ रु १ हजार
इमान गुरुङ १ हजार , चालिस
नीर बहादुर गुरुङ रु १ हजार
सुरेश मगर रु १ हजार , सोलुखुम्बु
अर्पान गुरुङ रु. १ हजार
बसन्त तामाङ रु १ हजार, झार्लाङ
जितेन्द्र राई रु १ हजार , सोलुखुम्बु
डिक राई रु १ हजार
तिलक श्रेष्ठ रु १ हजार, भोजपुर
कृष्ण ढकाल रु १ हजार, बसेरी
राम तामाङ रु १ हजार, रि
लक्षुमण गुरुङ रु १ हजार, चितवन
सागर गुरुङ रु १ हजार
कुमार गुरुङ रु ५ सय , चितवन
कर्ण गुरुङ रु ५ सय

सम्पुर्ण कर्मचारीहरु बाट रु ३७ हजार संकलन गरि आज हस्तान्तरण गरिएको आयुस गुरुङले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here