समाचार धादिङ कि २२ बर्षिया सृजना चेपाङ द्वारा झुन्डिएर आत्महत्या अशोज १३, २०८० धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ ताल्ती माथिल्लो घैराङ निवासी २२ वर्षिय सृजना चेपाङले शनिबार आत्महत्या गरेकी छिन् । आफ्नै घरमा सलको सहायताले झुण्डियर दिउँसो करिव ३:३७ बजेको समयमा झुण्डियर आत्महत्या गरेको स्थानियले जानकारी दिए । RELATED ARTICLESMORE FROM AUTHOR आज विश्व कविता दिवस: “कविता युगको विचार र साधना हो” – डा. रमेश शुभेच्छु धादिङमा महिला तथा युवाका लागि नेतृत्व विकास तथा उद्यमशीलता तालिम सुरु लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान