खनियाबासमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम  सम्पन्न

धादिङ । खनियाबास गाउँपालिकाको आर्थिक सहयोग र गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित स्थानीयहरुलाई प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गरी अर्गानिक रुपमा होमस्टे सँचालन गरी आर्यआर्जनमा टेवा पुग्ने र होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नुको साथै स्थानीयलाई स्वरोजगार बन्न निकै ठुलो योगदान पुग्ने आधारभुत होमस्टे तथा कुक तालिम प्रदान गरिएको पालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here