किम्ताङफेदी स्थित नेत्रावती हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा फागुन २० गते स्वास्थ शिविर हुने

धादिङ । विशेष छुटमा काठमाडौका १० जना भन्दा बढी बरिष्ठ विशेषज्ञ डाक्टरहरु द्वारा नेत्रावती डब्जोङ १ किम्ताङफेदी स्थित नेत्रावती हेल्थ केयर एण्ड रिसर्च सेंटरमा फागुन २० गते स्वास्थ शिविर हुने भएको छ ।

शिविरमा मुटु रोग, आँखा रोग, नाक, कान,घाटी, मृगौला, छाला रोग, पेट, मानसिक रोग, हार्ड जोर्नी लगायतको चेकजाच गरिनुको साथै भिडियो एक्सरे समेत गरिने अस्पतालले जानकारी गराएको छ ।

थप जानकारीको लागि अस्पताल द्वारा प्रकाशित सुचमा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here