धादिङ । खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङका आमा लाल माया तामाङको असमयिक निधन भएको छ।
उहाँको निधनले परिवार र सम्पूर्ण खनियाबास क्षेत्र शोकमग्न बनेको छ । अध्यक्ष रण बहादुर तामाङ र परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।




























