खनियाबासकोको गिरिङ्चो गुम्बामा २५६८ औ बुद्ध जयन्ती मनाइने

धादिङ । खनियाबास १ झार्लाङमा रहेको गिरिङ्चो
गुम्बामा बिहिवार २५६८ औ बुद्ध जयन्ती मनाइने भएको छ ।
खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्यतामा हुन लागिएको कार्यक्रमको आयोजक जिल्ला लामा समिति धादिङ रहेको छ भने सह आयोजक थेग्पा छेन्पो गुम्बा तथा बिहार धादिङ र गुम्बा परिवारको ब्यबस्थापनमा कार्यक्रम हुन लागिएको हो ।