नीलकण्ठ ११ मा छैटौं चन्द्र सुर्य गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने: प्रथम पुरस्कार ५५,५५५ रुपैया

धादिङ । नीलकण्ठ नगरपालिका ११ मा माघे संक्रान्तिको अवसरमा छैटौं चन्द्र सुर्य गोल्ड कप 7A side खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । दोश्रो हुनेलाई २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र छ भने तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार ५ सय ५५ रुपैया पुरस्कार रहेको छ ।

टिम दर्ता २०८० पौष २७ गते बेलुका ५ बजे सम्म गर्न सकिने छ भने टिम दर्ता शुल्क ५ हजार र डिपोजिट रु २ हजार रहेको छ । खेल पौष २८ गते देखि १ गते सम्म हुनेछ ।

थप जानकारीको लागि सम्पर्क
9866062114, 98624277409860886387