श्याम मम्बा तामाङको तामाङ सेलो गीत “धादिङे च्याङ्बा” सार्बजनिक (भिडियो सहित)

सन्दिप स्याम्चेन तामाङ, धादिङ । जिल्लाको साबिक सेम्जोङ गाबिस निवासी हाल वैदेशिक रोजगारको शिलशिलामा इराकको कुर्दिस्तान मा बस्दै आउनु भएका गित संगीत प्रेमी समाज सेवी एवम नेपाल तामाङ घेदुङ कुर्दिस्तानका प्रमुख सल्लाहकार श्याम मम्बा तामाङको नेपाली सेलो गित धादिङे च्याङ्बा बर्ल्हु म्हेन्दो डिजिटल प्रा लि बाट यु युब मार्फत बजारमा सार्बजनिक भएको छ । जसमा श्याम मम्बा तामाङको शब्द,चर्चित गायक एरेन्जर संगीतकार प्रयास दोङ र चरचित गायिका शाशिकला मोक्तान को आवाज र प्रयास दोङ कै संगीत रहेको थियो भने,चर्चित निर्देशक( Mb गुरुङ) मान बहादुर गुरुङले गर्नु भएको थियो भने मोडेलमा उपेन्द्र खड्का र यमुना मगरले अभिनय गरेका थिए । छायांकन मरुभुमी नारायण र गर्नु भएको छ । गित एक दमै राम्रो बनेको र गित संगीत मा कभ्रेको तामाङ र धादिङको तामाङ बिचको माया प्रेम कहानी रहेको थियो ।