लिस्ने खोला देखि बोराङ सम्मको सडक पुस ६ गते सम्म बन्द हुने: सडक फराकिलो बनाइने

धादिङ । रुबीभ्याली र खनियाबासको सिमानामा पर्ने लिस्ने खोला देखि बोराङ सम्मको सडक फराकिलो बनाउन पुस ६ गते सम्म सर्ब साधारणलाई आवतजावत गर्न रोक लगाइएको छ ।

सडक फराकिलो बनाउन कटिङ्ग गर्नु पर्ने हुँदा ढुङ्गा तथा पहिरो आई चोटपटक लाग्न सक्ने भएकोले उक्त समय मा आवातजावत नगर्न आम सर्व साधारणलाई अनुरोध गरिएको छ ।

निर्माण व्यावसायी A.D. Builder काठमाडौको प्रमुख टेन्डर र लालिगुराँस कन्स्ट्कसनको सव कन्ट्याक्ट्मा उक्त निर्माण कार्य हुन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here