सेर्की दुङमा युवा समाज द्वारा आयोजित बृहत सरसफाइ कार्यक्रम सम्पन्न

धादिङ । “स्वच्छ वातावरण, स्वच्छ समाज, हाम्रो संस्कृति हाम्रो समाज” भन्ने मुल नाराका साथ बिगत केही महिना देखि रुबीभ्याली ३ साबिकको सेर्तुङ गाबिसमा सरसफाइ कार्यक्रमको अभियान सेर्की दुङमा युवा समाजले सुरु गरेको थियो ।

सरसफाइ संगै विभिन्न किसिममा सांस्कृतिक कार्यक्रमहरु समेत गरेको उक्त संस्थाले बिहिबार बृहत रुपमा सरसफाइ कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

साबिक सेर्तुङको चार साबिक वडा च्यात,गोम्बो,बर्खाप,खर्सा फोहोर व्यवस्थापन कसरी गर्ने र यसलाई निरन्तरता दिने बारे जनचेतनाना फैलाउदै, हरेक टोल टोलमा सरसफाइ अभियान सम्पन्न गरिएको होराईजन खबरलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here