धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ ताल्ती माथिल्लो घैराङ निवासी २२ वर्षिय सृजना चेपाङले शनिबार आत्महत्या गरेकी छिन् ।
आफ्नै घरमा सलको सहायताले झुण्डियर दिउँसो करिव ३:३७ बजेको समयमा झुण्डियर आत्महत्या गरेको स्थानियले जानकारी दिए ।