धादिङ । रुबिभ्याली २ ठुलो गाउँ बसोबास गर्ने दोङदेन देवी मा. वि. मा अध्यनरत छात्रा बबिता तामाङ, बिगत केहि महिनादेखि उनको स्वस्थ्यमा जटिल समस्या देखिएको छ ।
हाल उनलाई Black fungus and HLH(white blood cell problem) समस्या देखा परेकाले उनि मेडिसिटी अस्पकालमा उपचाररत छिन्।
साथै आर्थिक अभावको कारण उपचारमा समस्या उत्पन्न भै रहेकोले उनको नयाँ जिबनको लागि सम्पूर्णमा आर्थिक सहयोगको लागि अपिल गरिए सगै मनकारी ब्याक्तित्व त्यस्तै विभिन्न क्षेत्र, निकायहरु बाट आर्थिक सहयोग जुटेको थियो ।
त्यस्तै आज बुधबार उनको टाउकोको अपरेसन भएको छ । उक्त अपरेसनको खर्च लगभग ९ लाख रकम आवस्यक पर्ने अस्पतालले जानकारी दिए संगै, परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले पुर्न सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ ।
थप जानकारीको लागि एबं आर्थिक सहयोगको लागि :
Medicity Hospital
Ward No. 1
Bed No.: 127
निकिता तामाङ 9862585657 (बिरामीको दिदि)
Account Details:
Everest Bank
Yam Lama Tamang
01000501206883






