ल्याक्चेकुण्डमा पौडी प्रतियोगिता गरि खनियाबासमा ‘जनतासंग माओवादी रुपान्तरण’ अभियान उद्घाटन

धादिङ । ‘घर घरमा माओवादी जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान”को उद्द्घाट्न खनियाबास-३मा रहेको ऎतिहासिक,पर्यटकिय सम्भावना बोकेको ल्याक्चेकुण्डमा पौडी प्रतियोगिता गरि सम्पन भएको छ ।

उक्त पौडी प्रतियोगिता प्रथम:-समीर तामाङ, दोस्रो;-सौगात तामाङ
तेस्रो; रमेश तामाङ हुन सफल भएको छ ।

कार्यक्रमका प्रमुख अथिति अभियान संयोजक परेम बहादुर तामाङ
सभाध्यक्ष मोईचा लामा:-खनियाबास-३ वडा कमिटी अध्यक्ष
त्यस्तै अथितीमा खनियाबास ycl सयोजक सुजन तामाङ लगायत बुद्धिजीवी तथा समाजसेवी हरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here