कलाकार पुर्णिमा लामाको उपचारको निम्ति आर्थिक सहयोग संकलन कार्यक्रम १६ गते हुने

धादिङ । गंगाजमुना ३ कि चर्चित मोडेल तथा कलाकार पुर्णिमा लामा बिगत केही महिना देखि हृदय घात जस्तो प्राण घातक रोग संग लडिरहेकी छिन ।

उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले केहि आर्थिक संकलन गरि तामाङको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले मेन्दोमाया कलाकार संघ नेपालले यहीँ भदौ १६ गते काठमाडौ स्थित महादेवटार हाइटमा कार्यक्रमको आयोजना गरिएको हुँदा सहभागी हुन सम्पुर्णमा हार्दिक अनुरोध गरिएको छ ।