धादिङमा आज डेँगु संक्रमण पुष्टि हुनेको संख्या ५३`

आज मात्रै जिल्लामा थप ५३ जनामा डेँगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
आज संक्रमित हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ३९ जना ,सिद्दलेक १ जना महिला ,ज्वालामुखी १ जना पुरुष,त्रिपुरा पुरुष ४ जना,गजुरी गाउँपालिकाका जना पुरुष र महिला ३जना गरि ८ जना रहेको जिल्ला अस्पतालले जनाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here