रुबीभ्याली ३ को मिन्ज तामाङ २७ गते देखि बेपत्ता: भेट्नु हुनेले सम्पर्क गर्न आग्रह

धादिङ । रुवि भ्याली गाउँ पालिका वडा नं ३ निवासी कामिराम तामाङ (चारमना) को छोरा उमेर २२ वर्षको मिन्ज तामाङ, बौद्ध नयाँबस्ती वाट असार २७ गते ६ बजे बाट सम्पर्क विहिन भएको परिवारले जानकारी गराएको छ । साथै मिन्ज तामाङलाई भेत्नु भएमा वा देख्नु भएमा तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
९८६२२५१७३४
९८४०४३४७०१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here