शिक्षक महासंघ रुबीभ्यालीको गठन: अध्यक्षमा बहादुर बि.क. सचिबमा बल ब. गुरुङ

धादिङ । रुबीभ्याली गाउँ पालिकामा पहिलो पटक शिक्षक महासंघको गठन भएको छ । गाउँपालिका भरिका सम्पुर्ण शिक्षकहरुको सहभागीतामा विभिन्न संगठनहरुमा आबद्ध शिक्षक संगठनहरुको सहमतिमा महासंघको गठन भएको हो ।

नवगठित महासंघको कार्यसमितिको नामावली :

अध्यक्ष : बहादुर बिक
उपाध्यक्ष : तिर्थ राज सुवेदी
सह अध्यक्ष : कमान तामाङ
महिला उपाध्यक्ष : हिरा कुमारी तामाङ
सचिब : बल बहादुर गुरुङ
सहसचिव : तेज बहादुर तामाङ
सहसचिव महिला : संगीता न्यौपाने
कोषाध्यक्ष: गोस बहादुर तामाङ

त्यस्तै सदस्यहरुमा धन ब. तामाङ, गंगाराम तामाङ, टुक बहादुर तामाङ, ठाकुर दत्त कोइराला, हरी तामाङ, बल ब. घले, अस्लेरा तामाङ, जिर तामाङ, पदेन सदस्य बिष्णु प्रसार बसौला, सदस्य बल ब. रोकाय, पदेन सदस्य सोम बहादुर तामाङ, बिमल गुरुङ, दल बहादुर गुरुङ लगायत २१ सदस्यीय कार्यसमितिको महासंघको गठन  भएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here