‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान सञ्चालन गरि २०२३ भित्रमा १० लाख पर्यटन भित्र्याउने

काठमाडौ । सरकारले पर्यटन विकासका लागि आगामी आर्थिक बर्षमा नेपाल घुमौँ, नेपाल चिनौ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक बर्षको लागि तयार गरिएको बजेट भाषणका क्रममा सो कुरा बताएका हुन् । 

उनले नेपालको प्राकृतिक धार्मिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थलको अन्तराष्ट्र्रि स्तरमा सघन प्रचार गरिने बताए । सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशकको रुपमा बनाइने उल्लेख गरे । 

पर्यटकीय सेवाको गुणस्तर बढाइने र सन् २०२३ भरीमा १० लाख पर्यटक नेपाल भित्राउने लक्ष लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here