धादिङ । नेत्रावती डबजोङ गाउँपालिकामा आँखा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम र पालिका स्तरीय आईएमएनसिआई समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
गाऊँ उपप्रमुख सीता चोदेन,सुचना अधिकारी ,बद्री कोईराला,वडा न.३ का अध्यक्ष सुरेश वाईबा,लगायत अन्य कर्मचारीहरुको आतिथ्यमा सम्पन्न भएको हो ।