धादिङ । खनियाबास गाउँपालिका वडा न. १ मा ५ दिने
वडा स्तरीय मौरी पालन तालिम सम्पन्न भएको छ ।
सोही वडाका अध्यक्ष सोनाम ब. तामाङको अध्यक्षतामा कृषि अधिकृत सुस्मिता तिवारी, प्रशिक्षक योथुनाथ कडेल द्वारा स्थानीय सोनाम ब.तामाङ, यर्मिया तामाङ,दमै तामाङ,सुन्दर तामाङ,दामन तामाङ,किरण माया तामाङ,फ्लिक्च तामाङ,मिन लामा तामाङ,मेनलामा,हर्क तामाङ,मान ब.तामाङ,राजकुमार तामाङ,मान ब.तामाङ,रेशम तामाङ,कुमार सिं तामाङ,कमेन तामाङ,नसुन तामाङ,दिपक तामाङ,चिची तामाङ,तर्जन तामाङ,उरगेनटासी तामाङ,लगायतका स्थानीयबासीहरुले ५ दिने मौरी पालन सम्बन्धी तालिम प्रदान गरिएको स्थानीय प्रतिनिधिले होराईजन खबरलाई जानकारी दिनु भयो ।