रुबीभ्याली गाउँपालिका र नेपाली सेना बिच चट्टान बिस्फोटको लागि सम्झौता

धादिङ । रुबीभ्याली ५ र ६ को लापा खादिङ जाने सडक निर्माणको लागि अवरोध बनेको आखु खोला नजिकै रहेको चट्टान फुटाउनको निम्ति रुबीभ्याली गाउँपालिका र नेपाली सेना बिच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाली सेना र रुबिभ्याली गाउॅ पालिका बिच बिस्फोटक पदार्थ खरिद, भण्डारण तथा डुवानीका लागि सम्झौता सम्पन्न भएको छ र यो सम्झौताले छिट्टै लापा गाउँमा सडक संजाल बिस्तार हुने बाटो खुल्ने गाउँ पालिका प्रमुख रामसिङ तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here