आईसीसी विश्वकप लिग २ मा नेपाललाई पाचौं सफलता

काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईविरुद्ध नेपालले पाँचौं विकेट हात पारेको छ । दुबईमा जारी खेलमा सन्दीप लामिछानेले चौथो र आरिफले पाँचौं विकेट दिलाएका हुन् ।  
३६ औं ओभरको तेस्रो बलमा सन्दीपले ७२ रन बनाएका आसिफ खानलाई क्याचआउट गराए । जारी खेलमा सन्दीपको यो दोस्रो विकेट हो । यस्तै आरिफले ३७ औं ओभरमा विकेट दिलाएका हुन् । यसअघि नेपालका लागि करण र कुसल मल्लले एक’एक विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here