जिल्ला रेडक्रस धादिङको अध्यक्षमा दुर्लभ कुमार तामाङ निर्वाचित

धादिङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३६ औं साधारणसभा तथा १२ औं अधिबेसन धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनमा दुर्लभ कुमार तामाङलाई निर्विरोध सभापतिमा चयन हुनु भएको छ ।

सभापति नारायण तिमल्सिनाले पुन सभापति बन्न आफु इच्छुक रहेको र सर्व सहमतिमा एक कार्यकाल सभापति बनाईदिन प्रतिनीधिहरु सँग अनुरोध गरेका थिए ।
११ औं अधिबेशनमा सभापतिमा नारायण तिमल्सिना, उप सभापतिमा शान्तिकुमारी श्रेष्ठ र डोलबहादुर अधिकारी मन्त्रीमा दुर्लभ कुमार तामाङ, उपमन्त्रीमा नारायण कुमार श्रेष्ठ र उप कोषाध्यक्षमा केशव अधिकारी निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष सहित अन्य पदमा निर्वाचन भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको नामावली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here