नायक रोशन तामाङले मोडेल रोजिना तामाङलाइ प्रेम जालमा फसाय पछि

सुरेन छ्युमी तामाङ, काठमाडौ । लामो समयको अन्तराल पछि नायक रोशन तामाङ आफ्नो समुदाय भित्र नै फर्किदै छ । पछिल्लो समयमा नायक रोशन तामाङ ले तामाङ चलचित्र ” तिङला पुजु ” बाट चर्चा कमाउन सफल भयका नायक रोशन तामाङको दुई वटा म्युजिक भिडियो एक्कै साथ आउदै छ , बजारमा अहिले जति पनि म्युजिक भिडियोहरु सार्बाजानिक भयको छ सो त्यहि म्युजिक भिडियोहरु भन्दा पृथक खालको म्युजिक भिडियो सार्बाजानिक गर्न तयारी अवस्था मा छन ।

तामाङ लभ म्युजिक भिडियो ” तिम्रो मायाले ” एल्बम अहिले धमा धम बिभिन्न रमणीय स्थलहरुमा सुटिङको काम हुदै छ । तिम्रो मायाले एल्बमको छायकन लाखुरी भञ्ज्याङ्, देउराली रिसोर्ट , र ललितपुरका बिभिन्न ठाउहरुमा सुटिङ हुदै छ ।

जसमा नायक रोशन तामाङको प्रेम जोडि मोडल रोजिना तामाङले साथ दिइएकि छिन । प्रेम कथामा आधारीत पुर्ब जन्मको कथालाई समेटेर आफ्नो समुदाय भित्र फरक खालको कथा बस्तु भिडियो ल्याउने जमर्को नायक रोशन तामाङको भनाइ छ । त्यस्तै गती उक्त ” तिम्रो मायाले एलबमको निर्देशक बिरेन तितुङ , कोरियोग्राफर मन्दिप राना, शब्द सङ्गीत अमृत लामा , स्वर कार्सङ लामा सृर्जना स्याङतान , ” तिम्रो मायाले” म्युजिक भिडियो अब आउदो फाल्गुन महिनाको तेश्रो हप्ता भित्र सार्बजनिक गर्ने तयारी नायक रोशनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here