रुबीभ्याली गाउँपालिकाले एस.इ.ई. का विद्यार्थीहरुलाई निशुल्क कोचिङ कक्षा संचालन गर्ने

धादिङ । रुबीभ्याली गाउँपालिकाले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित नजिकिदै गरेको see मा उत्कृष्ट नतिजा हासिल गर्न मद्दत पुगोस् भनि विद्यार्थीहरुलाई निशुल्क कोचिङ कक्षा संचालन गर्ने भएको छ ।

गाउँ शिक्षा समन्वयको २२ गते बसेको बैठकले पालिका भित्र रहेका ४ माध्यमिक विद्यालयहरु च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक विद्यालयहरुमा निशुल्क कोचिङ कक्षा संचालन गर्न लागिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here