अखिल क्रान्तिकारी पुर्व इन्चार्ज बिमल तामाङ द्वारा पवन कार्की नेतृत्वको इन्चार्ज पद अस्वीकार

धादिङ । पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारी संगठनको आज भएको केन्द्रिय बैठक बाट अखिल क्रान्तिकारी धादिङका पुर्व इन्चार्ज बिमल तामाङलाई कार्की निकट अखिल क्रान्तिकारीले इन्चार्ज चयन गरे संगै उक्त पद अस्वीकार गरेका छन ।

बिना जानकारी आफुलाई इन्चार्ज टोकेकोमा असन्तुष्ट व्यक्त गर्दै उक्त पद अस्विकार गरिएको सामाजिक संजाल मार्फत जानकारी गराएका हुन ।

तामाङको फेसबुक वाल बाट

“पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारी संगठन को आजको बैठक बाट मलाई इन्चार्ज तोकेकोमा मलाई आपत्ति छ किनकि म पहिलै जिल्ला उप अध्यक्ष कर्यबाहक अध्यक्ष इन्चार्ज बागमती प्रदेशको उप अध्यक्ष साथै केन्द्रिय सद्स्य भएको हुनाले मैले संगठन प्रति गरेको योगदान ,त्याग ,क्रियाशिल र निरन्तरता माथी क्रम बाङ्ग गरेकोले यो पद अस्विकार गर्दै म सस्थापन पक्षा पन्चा सिंह नेतृत्व को अखिल क्रान्तिकारी नै रहेको जानकारी गर्दछु।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here