वडा अध्यक्ष पम्बर तामाङको पहलमा रुबीभ्याली १ को ३ विद्यालयमा न्यानो कपडा बितरण

धादिङ । रुबीभ्याली वडा न १ का वडा अध्यक्ष पम्बर तामाङको पहलमा रुबीभ्याली १ को ३ विद्यालयहरु लसाङ्ग कार्पो आ. बि., गणेश हिमाल आ. बि. र सम्तेन छोलिङ्ग गोम्पोमा रहेका ७६ जना बिद्यार्थी हरुलाई न्यानो कपडा बितरण गरिएको मर्कुस तामाङले होराईजन खबरलाई बताउनु भयो ।

साथै उक्त न्यानो कपडा कोरियामा रहेको नेपालीहरु द्वारा न्यानो बाड्ने आभियन अन्तर्गत उपलब्ध गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here