बागमती प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्न रुबीभ्यालीलाई बिनियोजित १० करोड बाडफाट

धादिङ । रुबिभ्याली गाउँपालिकालाई प्रदेश गौरबको आयोजनाको रुपमा बिकास गर्न बागमती प्रदेश सरकार द्वारा बिनियोजित रु १० करोड पालिकामा कहाँ कुन कुन शिर्षकमा बाडफाट गर्ने भनेर सुनिस्चित गरिएको छ ।

सडक स्तरउन्नति तथा निर्माणको लागि बिनियोजित बजेट रु. ८ करोड
१. नुुचेत भाल्चे गोङगा रुप्चेत सिङला मछेम्बो सेर्तुुङ सडक, रुवीभ्याली–३, रु. ३ करोड ९० लाख ।
२. छोटेखोला थामडाँडा खादिङ सडक, रुवीभ्याली–६, रु. ४५ लाख ।
३. आदाखोला कामी गाउँ सडक, रुवीभ्याली–२, रु. ४० लाख ।
४. तातोपानी नेवेर सडक, रुवीभ्याली–५, ४० लाख ।
५. पुुरु लिङ्जो सडक, रुवीभ्याली–१, ४० लाख ।
६. आँखुु खोला तेङचेत सडक, रुवीभ्याली–५, रु. १५ लाख ।
७. प्यान्तिस्था तिर रिचेत कपुुरगाउँ सडक, रुवीभ्याली–५ र ६, रु ४० लाख ।
८. ब्रादिखर्क गोमसाङ केदारखर्क सडक स्तरउन्नति, रुवीभ्याली–१, रु. ४५ लाख ।
९. १ नं. वडा कार्यालय देखि गोरज्यान खोला सडक निर्माण, रुवीभ्याली–१, रु. २५ लाख ।
१०. ब्रादिर्खक देखि क्षुुरगोदे सडक स्तरउन्नति, रुवीभ्याली–१, रु. ३५ लाख ।
११. त्याङरो नरचेत पाङसाङ स्तरोउन्नति, रुवीभ्याली–१, रु. ३५ लाख ।
१२. छ्योदाङ स्योङ लापा सडक, रुवीभ्याली–५, रु. ४५ लाख ।

         पुुल सर्वेक्षण तथा निर्माणमा रु. २ करोड

१. आदा खोला पक्कीपुुल सर्वेक्षण तथा निर्माण, रुवीभ्याली– १ र ३
२. तातोपानी खोला पक्की पुुल सर्वेक्षण तथा निर्माण, रुवीभ्याली– ४ र ५
३. छ्योदाङ स्योङ खोला पक्की पुुल सर्वेक्षण तथा निर्माण, रुवीभ्याली– ५
४. सेलाङचेत खोला पक्की पुुल सर्वेक्षण तथा निर्माण, रुवीभ्याली– ५ र खनियाबास – २

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here