म्यादी प्रहरीमा छनोट भै कार्यरत धादिङकी कौशिला खकुरालको मृत्यु

धादिङ । प्रदेश तथा संघिय निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भई त्रिपुरासुन्दरी इलाका प्रहरी कार्यालयमा कार्यरत कौशिला खकुरालको दैनिक कार्य गर्दा भिर बाट लडेर अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here