बेनिघाट रोराङको वडा न. ३ मा मंसिर १० गते ”बृहत निशुल्क मुटु रोग शिविर” हुने

धादिङ । रोटरि क्लब अफ रुद्रमति काठमाडौं को आयोजना र गंगलाल अस्पताल काठमाडौं , बेनिघाट रोराङ वडा न. ३ को संयुक्त सह आयोजनामा यहि मिति २०७९/०८/१० सलाङधाट आधारभूत स्वास्थय चोकि  वडा न ३ मा ”ब्रहत निशुल्क मुटु रोग शिविर ” मा हुने भएको छ ।

साथै उक्त शिविरमा मुटु रोग सम्बन्धि केहि थप उपचार गर्नु परेमा गंगलाल अस्पताल मा रिफर गरि निशुल्क उपचार को पनि व्यबस्था समेत रहेको आयोजक समितिले  जानकारी  गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here