समाचार आठौं धादिङ महोत्सव पुस ७ देखि १७ गते सम्म हुने कार्तिक ११, २०७९ धादिङ । आठौं धादिङ महोत्सव पुस ७ देखि १७ गते सम्म धादिङ बेसिमा गर्ने धादिङ उद्योग वाणिज्य संघले निर्णय गरेको छ ।धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार भन्ने नाराका साथ महोत्सव आयोजना हुन लागिएको हो ।