खनियाबास २ का कृषकहरु काक्रोमा आत्मनिर्भर बन्दै: धादिङबेसिमा बेचबिखन गर्दै

धादिङ । गाउँसम्मै गाडी आए संगै खनियाबास २ का कृषकहरू काक्रो खेतीमा आत्मनिर्भर बन्दैछन । स्थानीय स्तरमा उत्पादन गरिएको तरकारीलाई बजारीकरण गर्न सहज भएको स्थानीय प्रेम बहादुर तामाङ बताउनुहुन्छ ।

शुक्रबार देखि झार्लाङका लोकल काक्रो धादिङबेसि ल्याइ बेचबिखन गरिएको तामाङले बताउनुभयो। स्थानीय स्तरमा उत्पादन भएको लोकल काक्रो अब सजिलै बजार ल्याएर बेच्न मिल्ने र मीठो स्वादिष्ट तरकारी समेत उत्पादन गर्दै बजारीकरण गर्ने स्थानीय वासिन्दाहरु बताउन्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here