जोङ खेलकुद युवा क्लब द्वारा आयोजित फुटबल खेलको भोलि फाइनल हुने

धादिङ । जोङ खेलकुद युवा क्लब द्वारा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज सम्पन्न भएको छ । प्रतियोगितामा वडा न १, वडा न ३, वडा न ५, वडा न ७ का खेलाडीहरु फाइनलमा प्रवेश गर्न सफल भएको तामाङ पत्रकार खनियाबासका अध्यक्ष हर्क तामाङले बताउनु भयो ।

भोलि हुने फाइनल खेलका लागि वडा न १ र ३ अनि वडा न ५ र ७ बिच हुने भएको छ। बिजय हुने टिम प्रथम र दोस्रो हुने छ भने उप बिजेता हुने २ टिम तेस्रो र सान्त्वनाको लागि भोलि बिहानको ८:०० बजेदेखि कोखिम खेल मैदानमा हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here