बाबुराम र नारायणकाजीसहित प्रचण्ड गोरखा पुगे उम्मेदवारी दर्ता गर्न

गोर्खा । आगामी मंसिर ४ मा हुने आम निर्वाचनको प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिनको लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ गोरखातर्फ लागेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहित मनोनयन दर्ताका लागि उनि गोरखा लागेका हुन् ।
०७४ को निर्वाचनमा चितवन ३ बाट भारी मतका साथि निर्वाचित उनि यस पटक भने गोरखा २ बाट उठ्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here