कांग्रेस द्वारा प्रतिनिधिसभाका लागि ६० उम्मेदवारकाे टुङ्गाे (सुची सहित)

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ। बाँकी रहेका क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले आ-आफ्नो मान्छेलाई टिकट दिनु पर्ने अडान राखेका कारण टुङ्गो लाग्न सकेकाे छैन् ।
काँग्रेसले सत्ता गठबन्धनमा ८७ निर्वाचन क्षेत्रमा चुनाव लड्ने सहमति गराएको छ। बाँकीमा नेकपा माओवादी केन्द्र, नेकपा एस, लाेसपा र जनमोर्चाले चुनाव लड्ने छन् ।
काँग्रेसको आज बस्ने संसदीय बोर्डको बैठकले बाँकी रहेका क्षेत्रमा पनि कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा टुङ्गो लगाउने काँग्रेसले जनाएको छ। मा सकस देखिएको छ ।
प्रतिनिधिसभातर्फका उम्मेदवार
प्रदेश १
तेह्रथुम – सीता गुरुङ
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनिल थापा
संखुवासभा – दीपक खड्का
ओखलढुंगा – रामहरि खतिवडा
इलाम २ – बाँकी
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३ – कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ २ – बाँकी
मोरङ ३ – बाँकी
मोरङ ६ – डा. शेखर कोइराला
सुनसरी २  – बाँकी
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१  डा.नारायण खड्का
मधेस प्रदेश
सप्तरी ३ – दिनेशकुमार यादव
सप्तरी ४ – चेजुलाल चौधरी
​सिरहा १ – चित्रलेखा यादव
धनुषामा २ – बाँकी
धनुषा ३ – बाँकी
धनुषा ४ – महेन्द्र यादव
बारा १ – उमाकान्त चौधरी
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल
बागमती प्रदेश
काभ्रे १ – तीर्थबहादुर लामा
ललितपुर १ – उदयशमशेर राणा
भक्तपुर २ – दुर्लभ थापा
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ४ – गगन थापा
काठमाडौं ६ – बाँकी
काठमाडौं १० – राजेन्द्र कुमार केसी
काठमाडौं ५ बाँकी
काठमाडौं ३ बाँकी
रसुवा – मोहन आचार्य
नुवाकोट २ – बाँकी
सिन्धुली १ – बाँकी
​सिन्धुपाल्चोक २ – बाँकी
धादिङ २ – दिलमान पाख्रीन
मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’
चितवन १ – बाँकी
चितवन २ – उमेश श्रेष्ठ
गण्डकी प्रदेश
तनहुँ १ – रामचन्द्र पौडेल
तनहुँ २ – प्रदीप पौडेल
स्याङ्जा–१ मा राजु थापा
स्याङजा २ – धनराज गुरुङ
नवलपुर १ – शशांक कोइराला
पर्वत – अर्जुन जोशी
मनाङ  – टेकप्रसाद गुरुङ
कास्की १ बाँकी
गोरखा १ – बाँकी
लुम्बिनी प्रदेश 
गुल्मी १ – चन्द्र भण्डारी
नवलपरासी २ – देवेन्द्र कँडेल
रुपन्देही ३ – बालकृष्ण खाण
रुपन्देही ४ – प्रमोद शाह
रुपन्देही ५ – भरतकुमार शाह
कपिलवस्तु–२ मा सुरेन्द्र आचार्य
कपिलवस्तु ३ –  अभिषेकप्रताप साह
अर्घाखाँची – पुष्पा भुसाल
दाङ ३ – दिपक गिरि
बाँके ३ – किशोरसिंह राठौर
बर्दिया १ – सञ्जय गौतम
कर्णाली प्रदेश
मुगु – ऐन बहादुर शाही
सुर्खेत १ – पूर्णबहादुर खड्का
सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – बाँकी
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा – शेरबहादुर देउवा
बाजुरा  – बद्री पाण्डे
दार्चुला – दिलेन्द्र बडू
अछाम २ – पुष्प शाह
कञ्चनपुर २– नेता एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
कैलाली १ – रामजनम चौधरी
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – डिल्लीराज पन्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here