लमजुङ र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो