संविधान दिवसको अवसरमा धादिङमा ८८ जनाले गरे रक्तदान

धादिङ । संबिधान दिवस २०७९ को अवसरमा अखिल (क्रान्तिकारी) धादिङको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।

जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राबिधिक सहयोग अखिल (क्रान्तिकारी) धादिङको आयोजनामा आज धादिङ बेसि स्थित जिल्ला समन्वयको प्राङ्गणमा भएको भएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको छन भने नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखा थाक्रे गाउँपालिका धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here