रसुवाको बनुवा घुम्तीमा गएको पहिरो पुर्ननिर्माण कार्यको प्रमुख जिल्ला अधिकारी द्वारा अनुगमन

रसुवा । पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवाको बेत्रावती-धुन्चे सडकको बनुवा घुम्तमा गएको पहिरो रोकथाम तथा सडक पुर्ननिर्माण कार्यको प्रमुख जिल्ला अधिकारी नवराज जैसी द्वारा अनुगमन गरिएको छ ।
साथै पहिरो रोकथामको करिब ६०% काम सम्पन्न भैसकेको र भदौ मसान्तसम्ममा निर्माण सम्पन्न भै यातायात आवतजावत हुने निर्माण व्यावसायिहरुले बताए ।

गत श्रावण २४ गतेको अबिर बर्षाको कारण सडक पुर्ण रुपमा अबरुद्ध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here