चेपाङ समुदायहरुको न्वागी(छोनाम) पर्वको अवसरमा भदौं २२गते ३ जिल्लामा सार्वजनिक बिदा

काठमाडौ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार चेपाङ समुदायको बाक्लो बसोवास रहेको चितवन, धादिङ, र मकवानपुरमा भदौ २२ गते सार्वजनिक बिदा हुने भएको छ ।
चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको भदौं २२ गते परेकोले यी तिन जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here