माओवादी केन्द्र धादिङको संघीय निर्वाचन क्षेत्र न.२ को उम्मेदवारहरुको नाम सिफारिस

धादिङ । नेकपा ( माओवादी केन्द्र) धादिङ संघीय निर्वाचन क्षेत्र न. २ मा इच्छुक उम्मेदवारहरुको नाम सिफारिस भएको छ । प्रत्यक्ष तर्फ कल्पना धमला, कमल सापकोटा, ओम शर्मा, ज्योति अधिकारी, राम बहादुर भण्डारी, मोहोन कार्की सिफारिस भएका छन भने समानुपातिक तर्फ बेदनिधी अधिकारी, राम बहादुर बसेल, केशरी प्रसात पन्त, अप्सरा सिंखडा र उर्मिला तामाङ रहेका छन ।

त्यस्तै संघीय निर्वाचन क्षेत्र न. २ को प्रदेश (ख) को इच्छुक उम्मेदवारहरुको नाम पनि सिफारिस भएको छ ।

सिफारिस हुनेमा प्रत्यक्ष तर्फ जगत सिंखडा, दल बहादुर बुर्लाकोटी, पुस्प बिक्रम मल्ल र राम बहादुर भण्डारी रहेका छन भने समानुपातिक तर्फ अप्सरा सिंखडा, बिमल तामाङ, मिम्बा तामाङ, सरला धमला र शुशिला थापा रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here