झ्याप्ले खोलामा मोटरसाइकल दुर्घटना: एकजनाको घटना स्थल मै मृत्यु

धादिङ । काठमाडौ तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०० – ००८प ९२८५ नम्बरको मोटरसाइकल चन्द्रागिरी नगरपालिका २ झ्याप्ले खोलामा ओभर ट्र्याक गर्न खोज्दा चिप्लियर दुर्घटना हुदा बसले कुल्चिएर घटना स्थलमै एक जनाको मृत्यु भएको प्रत्यक्ष दर्शी सुसन तामाङले होराईजन खबरलाई बताउनु भयो ।

घटना बारे बृस्तित विवरण आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here