भारत उड्न लागेको नेपाल एयरलायन्सको विमान रोकियो: शंकास्पद् व्यक्ति चढेको आशंका

साउन – १८ । काठमाडौं देखि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान रोकिएको छ। शंकास्पद् व्यक्तिको चढेको र सुरक्षामा खतरा आउने आशंकापछि विमान रोकिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विमानलाई नियन्त्रणमा लिएर चेकजाँच गरिरहेको छ।
प्रहरीका अनुसार शंकास्पद् व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here