ब्रेन ट्युमर पीडित करुणा तामाङको उपचारको निम्ति आर्थिक अभाव: सहयोग गर्न अपिल

धादिङ । रुबीभ्याली गाउँपालिका ४, हिन्दुङका ब्रेन ट्युमर पीडित करुणा तामाङलाई उपचारको लागि आर्थिक अभाव भएको छ ।

हाल हरि सिद्धी अस्पताल गोदावरीमा उपचाररत रहेकी करुणाको आर्थिक अभाव कै कारण थप उपचारमा समस्या भएको उनको परिवारले बताए । 

सानै उमेरमा जिबन र मृत्यु संग लड्दै गरेकी ९ बर्ष कि करुणा तामाङको जिबन रक्षाको निम्ति उनका परिवार जनले सहयोगी मनहरु प्रति आर्थिक सहयोगको अपिल गर्नु भएको छ ।

साथै सहयोग गर्न चाहनु हुने ब्याक्तित्वहरुले बिरामीको दाइ पर्ने फेरोज तामाङलाई सम्पर्क गर्न वा उल्लेखित बैंक खाता मार्फत आफुले सक्दो सहयोग गरिदिनु हुन हार्दिक अपिल गरिएको छ ।

बिरामीको दाइ फेरोज तामाङ
सम्पर्क. : 9869864468
बैंक खाता न. : D807010004136

तपाई हाम्रो सानो सहयोगले करुणा तामाङ बैनीले नयाँ जिबन पाउन सक्छिन, आफुले सक्दो सहयोग गरिदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here