नीलकण्ठ न.पा. ९ तिनघरेमा ट्याक्टर दुर्घटना: ४ जना सामान्य १ सिकिस्त घाइते

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ९ तिनघरेमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाईते भएका छन् जस्स मध्य १ सिकिस्त घाइते भएका छन ।

ज्यामीरे सल्लाघारीबाट सल्यान्टार तर्फ जादै गरेको लु ३ त ३८६८ नम्बरको ट्याक्टर आज दिउसो दुर्घटना हुदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको उद्धार गरी धादिङ अस्पताल ल्याइएको छ । घटना बारे अझै बृस्तित बिबरण आउन बाकी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here