राष्ट्रिय तेक्वान्दो संघ धादिङको तेस्रो अधिबेशन सम्पन्न

धादिङ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति धादिङ्गको अध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रतासिंह तामाङ्ग को प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेसनमा श्रेष्ठको अध्यक्षमा ९ सदस्यीय कमिटि गठन गरिएको हो ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष गणेश कुमार श्रेष्ठ
उपाध्यक्षमा सपना लामा, ज्ञानी माया गुरुङ
सचिवमा सन्तोष श्रेष्ठ
कोषाध्यक्षमा मरियम तामाङ
र सदस्यहरुमा नविन श्रेष्ठ, राजन लम्साल, दिपेन श्रेष्ठ स्याङदिप तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here