पहिचान नखुलेको एक शब चरङ्गे खोलाको दोभानमा फेला

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ चरङ्गे खोलाको दोभानमा एक शव आज फेला परेको छ ।

 

टाउकोमा चोट लागेको उक्त लास प्रहरीले घोप्टो परेको अवस्थामा निकालेको हो । यद्यपि हाल सम्म उक्त लासको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here