काठमाडौ । लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन ।
दिलमायाले शुक्रबार बेलुका ‘आफूलाई बाँच्न गाह्राे भएको’ भन्दै लामाे स्टाटस लेखेकी थिइन् । त्यसको भोलिपल्टै उनलाई मृत अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.